Some Pictures surroundings of Maduwa

मदुवा मेहैले गैरा गाउँ


मदुवा को सिरान बुद्ध गुम्बा बाट देखिएको नजिक को गाउँ पोखराचौर  

 मेरो जन्मस्थल -बेतयानी  भन्ने रमणीय  सानो गाउँ जहाँ बाट  मदुवा  15  मिनेट  को दुरी मा  पर्छ 

मदुवा को सिरान बुद्ध गुम्बा बाट सुर्य उदाएको बल मा  देखिएको नजिक को गाउँ पोखराचौर

शिव मन्दिर मथिघर मदुवा 

मेरो जन्मस्थल -बेतयानी  भन्ने रमणीय  सानो गाउँ जहाँ बाट  मदुवा  15  मिनेट  को दुरी मा  पर्छ

दाहिने भाग अर्थात श्रीनडाँडा ड़ीहिकुना बाट देखिएको मदुवा को मनोरम  दृश्य  


मदुवा को शिरान  फेदी बाट देखिएको मदुवा को एक झलक 

मौला कलि मन्दिर मदुवा जहाँ हारक वर्ष बडा दशैं र रामनवमी मा   भोग बलि को साथ मा पुजा  गर्ने चलन छ . 

मौला कलि को मन्दिर बाट खिचीएको मनोरम मथिघर गाउँ मदुवा 

मौला कलि मन्दीर  

मदुवा को सिरान बाट खिचेएको  एक मदुवा को हराभरा दृश्य 

फेदी 

मेरो जन्मस्थान मदुवा बेतयानी 

 देउराली मुखिया  धन बहादुर को घर 

यो मेरो जन्म स्थान