चिलाउनेबास मडुवा शिवरात्रि को पुजामा बजाइएको बाजा को एक झलक

चिलाउने बास मडुवा मा आबस्तित शिवालय मन्दिर मा हरेक वर्ष शिवरात्रि मन्दिर मा यसै गरि बाजा गाजा का साथ मा पुजा हुने गर्छ. बाजा का साथ मा भजन किर्तन र अग्नि कुण्ड समेत स्थापना गरिन्छ र सम्पूर्ण भक्तजन हरु बाट सक्दो भेटि जम्मा गरिन्छ सो भेटि बाट मन्दिर को मर्मत सम्भार साथी बाकी पैसा बाट सामाजिक कार्य मा खर्च हुने गर्छ. जसले गर्दा सामाजिक तथा पुराततिक सम्पदा को बिकाश र संरक्षण का साथै सामाजिक बिकाश पनि भएको छ .