माथि तस्बिर मा देखाए को फोटो हाम्रो मडुवा को बेत्ताहानी भन्ने सानो गाउँ को यो गाउँ बिषेश मडुवा को पश्चिम भाग मा पर्छ. जसको नजिक यौटा सानो जंगल पनि छ अनि यौटा खोला पनि बगीरहेको छ . यहाँ बाट मडुवा जान को लागि पैदल १५ मिनट पनि पर्यटन को लागि यौटा नमुना गाउँ हो. आहिले भर्खर ग्रामिण यातयात ले पनि छोएको यो ठाउँ मडुवा को एउटा नमुना केन्द्र पनि हो .